मधेश प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र
सिराहा
आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम बमोजिम पशु रोगविरुद्धको खोप कार्यक्रम सञ्चालनार्थ अन्तर्वार्ता तथा आवश्यक छनोट प्रक्रिया सम्पन्न गरी खोपकर्ता छनौट गरिएको छ। साथै, छनौट खोपकर्तालाई खोप ढुवानी तथा कोल्ड चेन व्यवस्थापन, खोप उमेर तथा प्रक्रिया, खोप घोल्ने तथा लगाउने विधि, खोप कार्ड तथा रिपोर्ट तयार विधी लगायत विषयमा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ। मिति :२०८२/०९/२८
Home / आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम बमोजिम पशु रोगविरुद्धको खोप कार्यक्रम सञ्चालनार्थ अन्तर्वार्ता तथा आवश्यक छनोट प्रक्रिया सम्पन्न गरी खोपकर्ता छनौट गरिएको छ। साथै, छनौट खोपकर्तालाई खोप ढुवानी तथा कोल्ड चेन व्यवस्थापन, खोप उमेर तथा प्रक्रिया, खोप घोल्ने तथा लगाउने विधि, खोप कार्ड तथा रिपोर्ट तयार विधी लगायत विषयमा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ। मिति :२०८२/०९/२८
This is archive.php page.