मधेश प्रदेश सरकार
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,

सिराहा

Nepal Flag
सूचना नं.४—आ.व.२०८०/८१ को पशुपन्छी खोरगोठ सुधार तथा मलमुत्र व्यवस्थापनमा अनुदान सहयोग कार्यक्रम, साझेदारीमा बायोग्याँस निर्माण/खरिद एवं जडान कार्यक्रम, प्रत्येक जिल्लाहरुमा जैविक तथा आधुनिक फार्महरुको स्तरोन्नतरी, हरुवा चरुवा, दलित लगायत लक्षित वर्गको जीविकोपर्जनका लागि १०० % मा अनुदानमा पशुपन्छी पालन कार्यक्रम सम्बन्धी प्रस्ताव आह्वानको सूचनाको आवेदनको लागि तलको लिङ्कमा Click गर्नुहोस।

फा.नं.२ प्रस्ताव आवेदनको ढाँचा।

फा.नं.३ प्रस्ताव आवेदनको ढँचा।

सूचना नं.३—आ.व.२०८०/८१ को निजि, सार्वजनिक, सहकारी सँघ संस्थाको साझेदारीमा दुध संकलन तथा चिस्यान केन्द्र स्थापनाको लागि अनुदान सहयोग कार्यक्रम र करारमा घाँसको/बेर्ना /विउ/सेट्स उत्पादन कार्यक्रम सम्बन्धी प्रस्ताव आह्वानको सूचनाको आवेदनको लागि तलको लिङ्कमा Click गर्नुहोस।

फाराम नं.२ र ३===नीजि, सार्वजनिक, सहकारी सँघ सँस्थाको साझेदारीमा दुध संकलन तथा चिस्यान केन्द्र स्थापनाको लागि अनुदान सहयोग कार्यक्रमको आवेदन।

करारमा घाँसको/बेर्ना/विउ/सेट्स उत्पादन कार्यक्रमको आवेदन ।

सूचना नं.२—आ.व.२०८०/८१ को दुध उत्पादन प्रवर्द्धन कार्यक्रम र मासु उत्पादन प्रवर्द्धन कार्यक्रम सम्बन्धी प्रस्ताव आह्वानको सूचनाको आवेदनको लागि तलको लिङ्कमा Click गर्नुहोस।

दूध उत्पादन प्रवर्द्धन कार्यक्रमको आवेदन ।

मासु उत्पादन प्रबर्द्धन कार्यक्रमको आवेदन।

सूचना नं.१—आ.व.२०८०/८१ को मत्स्य पोखरी निर्माण सम्बन्धी प्रस्ताव आह्वानको सूचनाको आवेदनको लागि तलको लिङ्कमा Click गर्नुहोस।

नयाँ-पोखरी-आवेदन।

 

 

डाउनलोड
सूचनाहरु