मासु जाँचसँग सम्बन्धित कानुनले मासु पसल सञ्चालनका लागि तोकेका मापदण्ड एवं शर्तहरूको पूर्ण रूपमा पालना गर्न सम्बन्धित सबै सरोकारवालाहरूसमक्ष हार्दिक अपिल गर्दछौं।
आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम बमोजिम पशु रोगविरुद्धको खोप कार्यक्रम सञ्चालनार्थ अन्तर्वार्ता तथा आवश्यक छनोट प्रक्रिया सम्पन्न गरी खोपकर्ता छनौट गरिएको छ। साथै, छनौट खोपकर्तालाई खोप ढुवानी तथा कोल्ड चेन व्यवस्थापन, खोप उमेर तथा प्रक्रिया, खोप घोल्ने तथा लगाउने विधि, खोप कार्ड तथा रिपोर्ट तयार विधी लगायत विषयमा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ। मिति :२०८२/०९/२८