मधेश प्रदेश सरकार
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,

सिराहा

Nepal Flag

सूचना नं.४-आ.व.२०८०/८१ को पशुपन्छी खोरगोठ सुधार तथा मलमुत्र व्यवस्थापनमा अनुदान सहयोग कार्यक्रम, साझेदारीमा बायोग्याँस निर्माण/खरिद एवं जडान कार्यक्रम, प्रत्येक जिल्लाहरुमा जैविक तथा आधुनिक फार्महरुको स्तरोन्नतरी, हरुवा चरुवा, दलित लगायत लक्षित वर्गको जीविकोपर्जनका लागि १०० % मा अनुदानमा पशुपन्छी पालन कार्यक्रम सम्बन्धी प्रस्ताव आह्वानको सूचना मिति २०८१/०१/१० गते।

Apr 26, 2024

सूचना नं.४ पशुपन्छी खोरगोठ सुधार तथा मलमुत्र व्यवस्थापनमा अनुदान सहयोग कार्यक्रम, साझेदारीमा बायोग्याँस निर्माण/खरिद एवं जडान कार्यक्रम, प्रत्येक जिल्लाहरुमा जैविक तथा आधुनिक फार्महरुको स्तरोन्नतरी, हरुवा चरुवा, दलित लगायत लक्षित वर्गको जीविकोपर्जनका लागि १०० % मा अनुदानमा पशुपन्छी पालन कार्यक्रम सम्बन्धी प्रस्ताव आह्वानको सूचना मिति २०८१/०१/१० गते।

Read More

सूचना नं.३—आ.व.२०८०/८१ को निजि, सार्वजनिक, सहकारी सँघ संस्थाको साझेदारीमा दुध संकलन तथा चिस्यान केन्द्र स्थापनाको लागि अनुदान सहयोग कार्यक्रम र करारमा घाँसको/बेर्ना /विउ/सेट्स उत्पादन कार्यक्रम सम्बन्धी प्रस्ताव आह्वानको सूचना मिति २०८०/०८/०१ गते।

Nov 17, 2023

सूचना नं.३ निजि, सार्वजनिक, सहकारी सँघ संस्थाको साझेदारीमा दुध संकलन तथा चिस्यान केन्द्र स्थापनाको लागि अनुदान सहयोग कार्यक्रम र करारमा घाँसको बेर्ना/विउ/सेट्स उत्पादन कार्यक्रमको सूचना।

Read More

सूचना नं.२—आ.व.२०८०/८१ को दुध उत्पादन प्रवर्द्धन कार्यक्रम र मासु उत्पादन प्रवर्द्धन कार्यक्रम सम्बन्धी प्रस्ताव आह्वानको सूचना मिति २०८०/०७/२४ गते।

Nov 15, 2023

सूचना नं.२—आ.व.२०८०/८१ को दुध उत्पादन प्रवर्द्धन कार्यक्रम र मासु उत्पादन प्रवर्द्धन कार्यक्रम सम्बन्धी प्रस्ताव आह्वानको सूचना मिति २०८०/०७/२४ गते।

Read More

सूचना नं.१—आ.व.२०८०/८१ को मत्स्य पोखरी निर्माण सम्बन्धी प्रस्ताव आह्वानको सूचना मिति २०८०/०७/२३ गते।

Nov 09, 2023

सूचना डाउनलोड गर्न तलको लिङ्कमा Click गर्नुहोस।

सूचना नं.१—आ.व.२०८०-८१ को मत्स्य पोखरी निर्माण सम्बन्धी प्रस्ताव आह्वानको सूचना।

Read More